रक्तदान कार्यक्रम

विश्व मुटु दिवस २०२६ को अवसरमा २०८३, असाेज १७ गते शनिवार भएकाे रक्तदान कार्यक्रममा २८ जनाले रगत दान दिनु भयो। याे कार्यक्रम नेपाल ह्रदयराेग निवारण प्रतिष्ठान,ललितपुर शाखा , राेटरी ल्कव ललितपुर , राेटरी ल्कव जावलाखेलकाे संयुक्त आयाेजनामा सम्पन्न भयको थियो ।